“Curiosity is the wick in the candle of learning.”

खुसी के हो ?

Posted by

मानिस के चाहन्छ ? मानिस किन सम्पति आर्जन गर्छ ? मानिस भोलिकों आनंदकों लागि किन आज यति धेरै दुख गर्न चाहन्छ ? के आज दुख गरेको प्रतिफल पाउने र उपभोग गर्ने समय उसकालागी राहन्छ भन्ने छ त?

पर्बत राज चिमरिया

“मानिसको जीवनको अंतिम चाहना भनेको नै खुसी प्राप्त गर्नु हो, म यति बर्षकों भएपछि खुसी हुन्छु भनेर सोचयों भने त्यो चाहना पूरा नहुँन पनि सक्छ।”

भन्न त मानिस सर्वश्रेष्ठ प्राणी मानिन्छ तर मानीस का दुख अथाह किन छन त? मानिसका चाहना असीमीत हुनु नै दुखकों कारण हो । अनि अर्काको देखासिकी गर्नु नै अर्को कारण हो । “मानिसको जीवनको अंतिम चाहना भनेको नै खुसी प्राप्त गर्नु हो, म यति बर्षकों भएपछि खुसी हुन्छु भनेर सोचयों भने त्यो चाहना पूरा नहुँन पनि सक्छ।” किनकि के थाहा की उसको आयु उसले सोचे जती छ या छैन, कयौ सपना बोकेर हिनेको मान्छे बेलुक घर नफर्कियकों,दुर्घटनामा परेको, बिरामी भएर अस्पताल बसनुपरेको त देखेको नै छौ । तसर्थ खुसी हुनका लागि समय परखानु हुन्न खुसी सानोसानो कुरामा खोजनू पर्छ, हरेक समय खुसी बन्नू पर्छ । आफूले खुसी प्राप्त गर्नका लागि हैं, खुसीका साथ काम गरियो भने मात्र तपाईको जीवन सफल बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Categories